३० भदौ २०८३, मंगलबार | September 15, 2026

नागरिकलाई झुल्याउनु पनि भ्रष्टाचार : स्वास्थ्यमन्त्री गौतम



काठमाडौँ । नवनियुक्त स्वास्थ्य मन्त्री डा. सुधा शर्माले पदभार ग्रहण गरेकी छिन् । मन्त्री शर्माले राष्ट्रपति कार्यालयमा शपथ लिएलगत्तै स्वास्थ्य मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेकी हुन् ।

मन्त्री शर्मासँग युवा तथा खेलकुद मन्त्रीका रूपमा बब्लु गुप्ताले पनि शपथ लिएका थिए । पदभभार ग्रहण लगत्तै उनको स्वागतमा उपस्थित कर्मचारीहरुलाई निर्देशन दिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. गौतमले मन्त्रालयभित्र आर्थिक र प्रशासनिक पारदर्शिता कायम राख्न कर्मचारीहरुलाई निर्देशन दिएकी छन्।

कर्मचारीहरुलाइृ सम्बोधन गर्दै मन्त्री गौतमले मन्त्रालयको कुनैपनि तहबाट आर्थिक अनियमितता एवं भ्रष्टाचार नगर्न उनले चेतावनी दिइन् । उनले मन्त्रालयअन्तर्गतका शाखा एवं विभागहरुबाट प्रवाह हुने सेवा समेत नागरिकमैत्री बनाउन निर्देशन दिइन् ।

उनले सेवा प्रवाहका क्रममा नागरिकलाई झुल्याउनु समेत भ्रष्टाचार भएको भन्दै यस्तो कार्य नगर्न चेतावनी दिइन् ।

पदभार ग्रहण गरेपछि मन्त्री गौतमले पहिलो निर्णयका रूपमा जेनजी आन्दोलनबाट प्रभावित घाइते लगायत सबै व्यक्तिका लागि मनोपरामर्श सेवा स्थापना गर्ने निर्णयमा हस्ताक्षर गरेकी छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ६ : १२ बजे

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

घरजग्गाको कारोबारमा बढोत्तरी : गत आवमा सात खर्ब २० अर्बको कारोबार

काठमाडौँ । गत आर्थिक वर्षमा रु सात खर्ब २० अर्ब

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी