३० असार २०८३, मंगलबार | July 14, 2026

निकोलस भुसाल पक्राउ



काठमाडौं । डा. निकोलस भुसाल (कमल भुसाल)लाई प्रहरीले मंगलबार (कात्तिक १८) दिउँसो गोरखाबाट पक्राउ गरेको छ । उनलाई गोरखा नगरपालिका-८, रानीवनस्थित सरस्वती आश्रमबाट नियन्त्रणमा लिइएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा जिल्ला प्रहरीले गरेको सहयोगमा भुसाललाई पक्राउ गरेको जनाइएको छ ।

सामाजिक सञ्जालमार्फत अमर्यादित र अभद्र अभिव्यक्ति दिएको आरोपमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले जानकारी दिएका छन् ।

गोरखा जिल्ला प्रहरी प्रमुख प्रहरी एसपी भरत विकले पनि भुसाल पक्राउ परेका तथ्य पुष्टि गर्दै आवश्यक अनुसन्धान अघि बढाइएको बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  २ : ३५ बजे

डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र संसदमा आए, २० मिनेटमै बाहिरिए

काठमाडौं। झण्डै डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा केहीबेरका

सञ्चारगृह अगाडि गाडी तेर्स्याएर त्रास फैलाउने प्रयास निन्दनीय : रास्वपा सचेतक परियार

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

नेपालगन्ज । बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग

काठमाडौं । विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल

भारत-नेपाल सीमाबाट ‘शंकास्पद’ अमेरिकी नागरिक पक्राउ

बुटवल । भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज जिल्लाको भारत–नेपाल सीमाबाट एक