२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा बहुविवाह मुद्दामा पक्राउ



काठमाडौं । बहुविवाहसम्बन्धी मुद्दामा १ वर्ष जेल र ५ हजार जरिवाना तोकिएका नेकपा एमालेका नेता पासाङ शेर्पा पक्राउ परेका छन् । उनलाई मंगलबार प्रहरीले धुम्बाराहीबाट पक्राउ गरेको हो ।

अदालतको फैसला कार्यान्वयन गर्न प्रहरीले उनलाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाले बताए । उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा १ वर्ष जेल र ५ हजार जरिवाना तोकिएको थियो ।

उनको बुहबिबाहको मुद्दाबारे यसअघि बसेको एमाले सचिवालय बैठकमा एमाले सचिव योगेश भट्टराईले कुरा निकालेका थिए । सचिव भट्टराईले सांस्कृतिक विचलनमा संलग्नलाई निलम्बन गर्नुपर्ने माग राख्दा एमाले अध्यक्ष केपी ओलीले सामान्य विषय भन्दै बेवास्ता गरेका थिए । ओलीकै संरक्षणमा शेर्पा खुल्लारुपमा प्रस्तुत हुँदै आएका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ७ : २२ बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित