२२ भदौ २०८३, सोमबार | September 7, 2026

हङकङ सुपर सिक्सेसमा अफगानिस्तानले नेपाललाई ११३ रनको लक्ष्य दियो



काठमाडौं । हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तानले नेपाललाई ११३ रनको चुनौती दिएको छ । टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ६ ओभरमा पाँच विकेटको क्षतिमा ११२ रन बनाएको हो ।

अफगानिस्तानका करिम जनातले १० बलमा चार छक्कासहित ३५ रनको तेज इन्निङ खेले भने गुलबदिन नायब र सिदिकुल्लाह पचले समान २२-२२ रन योगदान गरे ।

नेपालका लागि राशिद खान उत्कृष्ट बलिङ गर्दै ह्याट्रिकसहित चार विकेट लिए । उनलाई लोकेश बमले एक विकेटको साथ दिएका छन् ।

हाल नेपालले जीतका लागि ११३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ९ : ३८ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा