१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

रियल म्याड्रिड घरेलु मैदानमै रोकियो, रायो भयकानोसँग गोलरहित बराबरी



काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड र रायो भयकानो गोलरहित बराबरीमा रोकिएका छन् ।

पहिलो हाफमै आक्रमणमा हावी देखिएको रियलका राउल असेन्सियोले गरेको प्रहार गोलमा परिणत हुन सकेन । लगातार दबाब सिर्जना गरे पनि रायोको बलियो रक्षात्मक खेलका कारण रियलले गोल गर्न सकेन ।

भिनिसियस जुनियर र जुड बेलिङघमले पनि पाएका केही सुनौला अवसर गुमाएपछि घरेलु मैदानमा रियलले तीन अंकको सट्टा एक अंकमा सन्तोष मान्नुपर्‍यो ।

यो बराबरीसँगै शीर्ष स्थानमा रहेको रियल म्याड्रिडले तालिकामा पाँच अंकको अग्रता बढाउने मौका गुमाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ७ : १७ बजे

आइतबारसम्म मतपत्र छपाइ सकिने

भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च, विकास खर्च १५ प्रतिशतमा खुम्चियो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा सरकारको

देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको

लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले सभापति गगनकुमार थापा नेतृत्वमा पार्टीले सङ्गठन

बाँकेको खजुरामा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निश्क्रिय

खजुरा । बाँकेको खजुरामा एकाबिहानै भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले