१५ माघ २०८२, बिहिबार | January 29, 2026

मधेश प्रदेशको मुख्यमन्त्रीमा ठूलो दलको हैसियतले एमालेका सरोजकुमार यादव नियुक्त



काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान यादवलाई मुख्यमन्त्री पदको शपथ ग्रहण गराएकी हुन् ।

शपथ समारोह सिन्धुलीस्थित एक होटलमा सम्पन्न भएको थियो । संविधानको धारा १६८ (३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलका नेता सरोजकुमार यादवलाई नयाँ मुख्यमन्त्रीका रूपमा नियुक्त गरिएको हो ।

यससँगै यादव औपचारिक रूपमा मधेश प्रदेशको नयाँ सरकारको नेतृत्वमा पुगेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ७ : ४३ बजे

काठमाडौं र तराई क्षेत्र हुस्सु-कुहिरोले ढाकियो , हवाई उडान प्रभावित

काठमाडौं । काठमाडौं उपत्यकासहित तराई-मधेशका विभिन्न जिल्लामा आज बिहान बाक्लो

मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका-१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका-६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको

खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’

धरान । धरानमा सञ्चालनमा रहेको एक मात्र ‘गल्फ कोर्स’ले पछिल्लो

कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली । नेपाल विद्युत् प्राधिकरण कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनको