६ श्रावण २०८३, बुधबार | July 22, 2026

महिला च्याम्पियन्स लिगमा पिएसजी पराजित, म्यानचेस्टर युनाइटेडको शानदार जित



काठमाडौं । महिला च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेन (पिएसजी) पराजित भएको छ । इंग्ल्यान्डको म्यानचेस्टर युनाइटेड ले रोमाञ्चक खेलमा पिएसजीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको ३१ औं मिनेटमा युनाइटेडकी मेल्भिन मलार्ड ले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । तर, पहिलो हाफको अतिरिक्त समयमा पिएसजीका लागि अल्गा कार्मोना ले गोल गर्दै खेललाई १-१ को बराबरीमा फर्काइन् ।

दोस्रो हाफको ५८ औं मिनेटमा युनाइटेडकी फ्रिडोलिना रोल्फा ले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाइन् । त्यसपछि पिएसजीले बराबरी गोल फर्काउन नसक्दा अन्ततः २–१ को हार ब्यहोर्नु पर्‍यो ।

यस जितसँगै म्यानचेस्टर युनाइटेडले समूह चरणमा बलियो स्थिति बनाएको छ भने पिएसजीलाई प्रतियोगिताको सुरुवातमै चुनौतीपूर्ण स्थितिमा पुर्‍याएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहिबार  ७ : २० बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा