१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

एनपीएलमा जनकपुर बोल्ट्सले टस जितेर विराटनगर किङ्सलाई पहिले ब्याटिङका लागि बोलायो



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जनकपुरका कप्तान अनिल साहले टस जित्दै विराटनगर किङ्सलाई पहिलो इनिङ्स खेल्न निम्तो दिए ।

आफ्नो पहिलो खेलमा पराजित जनकपुर आज पहिलो जीतको खोजीमा मैदान उत्रिएको छ भने यसअघि खेलेका दुवै खेल विजयी विराटनगर लय कायम राख्ने लक्ष्यासहित मैदानमा उत्रिएको छ ।

अघिल्लो सिजन जनकपुरलाई उपाधि दिलाएका प्रशिक्षक पुबुदु दासानायके अहिले विराटनगर किङ्सको प्रशिक्षकको रूपमा छन् । विराटनगरको कप्तानी भने सन्दीप लामिछानेले सम्हालेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ११ : ३८ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा