१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

एनपीएलमा विराटनगर किङ्सको लगातार तेस्रो जीत, जनकपुर बोल्ट्स ९ रनले पराजित



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत सोमबारको पहिलो खेलमा विराटनगर किङ्सले साबिक विजेता जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १३६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२६ रन मात्र बनाउन सक्यो ।

यससँगै विराटनगरले तीन खेलमा लगातार तेस्रो जीत दर्ता गरेको छ । यसअघि विराटनगरले काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो ।

साबिक विजेता जनकपुर बोल्ट्स भने सिजनको दुई खेलसम्म आइपुग्दा पनि जितविहीन छ । यसअघि जनकपुरले काठमाडौंसँग पराजय बेहोरेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ३ : १९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा