२८ माघ २०८२, बुधबार | February 11, 2026

२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख कृष्णबहादुर महरा



काठमाडौं । भेपमार्फत सुन तस्करी प्रकरणमा दोस्रोपटक पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । उच्च अदालत पाटनले बिहीबार महरालाई धरौटीमा छाड्न आदेश दिएपछि उनले काठमाडौं जिल्ला अदालतमा रकम बुझाएका हुन् ।

धरौटी बुझाएपछि महरा अदालतको ३० नम्बर फाँटमा उपस्थित भई तारिख लिएर रिहा भएका छन् ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले महरा विरुद्धको आरोप, उनको उमेर तथा प्रस्तुत तथ्यहरूलाई आधार मानेर धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ६ : २२ बजे

प्रतिनिधिसभा निर्वाचन : ५३ जिल्लाको एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ५१ लाई आयोगले सोध्यो स्पष्टीकरण, ३०को जवाफ प्राप्त

काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ५१ उजुरी

शासन-प्रशासनमा विचौलियाको प्रभाव बढ्दै गयो : अख्तियार प्रमुख राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले

भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी सरकारको

सुक्खा बन्दरगाहमा छ महिनामा ५७२ रेल्वे -याकमार्फत सामान भित्रियो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयमातहतको सुक्खाबन्दरगाहमा चालु आर्थिक वर्षको छ