२० मंसिर २०८२, शनिबार | December 6, 2025

बालुवाटारमा प्रधानमन्त्री कार्की र एमाले नेताबीच प्रतिनिधिसभा निर्वाचन केन्द्रित छलफल



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का शीर्ष नेताबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा महत्वपूर्ण राजनीतिक छलफल भएको छ ।

छलफलमा सरकारतर्फबाट प्रधानमन्त्री कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सहभागी थिए । एमालेतर्फबाट महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र केन्द्रीय सदस्य महेश बर्तौला उपस्थित रहे ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा आसन्न प्रतिनिधिसभा निर्वाचनका तयारी, राजनीतिक समन्वय तथा समग्र राजनीतिक अवस्थाबारे विस्तृत कुराकानी भएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ६ : २८ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय