१३ चैत्र २०८२, शुक्रबार | March 28, 2026

प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ



काठमाडौं। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकारी (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अपराध अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार शेरचनलाई पक्राउ गरेको हो ।

यसअघि, कात्तिक २२ गते सीआईबीले प्रभु बैंकको अनामनगरस्थित केन्द्रीय कार्यालयमा छापा मारेर विभिन्न महत्वपूर्ण कागजातहरू संकलन गरेको थियो।

सीआईबीले कात्तिक ११ गते प्रभु समूहका अध्यक्ष तथा एमालेका पूर्वसांसद देवीप्रकाश भट्टचनलाई पनि पक्राउ गरेको थियो। ९८ करोड रुपैयाँ ठगीसम्बन्धी मुद्दामा प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले उनी विरुद्ध जाहेरी दिएकी थिइन्।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ४ : ४१ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन