१९ माघ २०८२, सोमबार | February 3, 2026

ह्यात होटलको क्यासिनो लुटपाटमा संलग्न दुई जना पक्राउ



काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौंको बौद्धस्थित हायात होटलभित्र सञ्चालनमा रहेको प्राइड क्यासिनोमा भएको लुटपाट प्रकरणमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दावा सेट्टी र रणे (रञ्जित) खड्गी रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सार्वजनिक उजुरी आएपछि नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको हो ।

२४ भदौको घटनामा यिनीहरुको समूहले खुकुरीसहित क्यासिनोमा प्रवेश गरी लुटपाट गरेका थिए । क्यासिनोभित्र हातहतियार बोकेर प्रवेश गरेको भिडियो प्रहरीले सुरक्षित राखेको छ ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  १२ : १५ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली