५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

ह्यात होटलको क्यासिनो लुटपाटमा संलग्न दुई जना पक्राउ



काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौंको बौद्धस्थित हायात होटलभित्र सञ्चालनमा रहेको प्राइड क्यासिनोमा भएको लुटपाट प्रकरणमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दावा सेट्टी र रणे (रञ्जित) खड्गी रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सार्वजनिक उजुरी आएपछि नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको हो ।

२४ भदौको घटनामा यिनीहरुको समूहले खुकुरीसहित क्यासिनोमा प्रवेश गरी लुटपाट गरेका थिए । क्यासिनोभित्र हातहतियार बोकेर प्रवेश गरेको भिडियो प्रहरीले सुरक्षित राखेको छ ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  १२ : १५ बजे

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजार भन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ । बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल

पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने

काठमाडौं । पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल)को

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को

काठमाडौं । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा

मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी