१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

पृथ्वीसुब्बा गुरुङद्वारा एमाले महासचिवमा दाबी



काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आगामी ११औँ महाधिवेशनमा महासचिव पदका लागि आफ्नो दाबी औपचारिक रूपमा सार्वजनिक गरेका छन्।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गुरुङले आफू महासचिवका लागि दाबेदार रहेको स्पष्ट पार्दै भने, “महासचिव नै दाबी गरिरहेको छु। दाबी त गर्न पाइन्छ नि।”

उनले पार्टी नेतृत्वबारे बोल्दै वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशनबाट पुनः निर्वाचित गर्नुपर्ने आवश्यकता रहेको बताए। गुरुङ ओलीलाई तेस्रोपटक अध्यक्ष बनाउन समर्थनमा उभिएका छन्।

एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुने निर्धारित छ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ३ : १६ बजे

रास्वपा संसदीय दल नेतामा बालेन्द्र शाह चयन, रातभरमा मन्त्री छानिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा बालेन्द्र

संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौँ । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष

निर्वाचनको परिणाम ‘अनपेक्षित, अस्वाभाविक र जादुमयी’ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दा

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ