६ माघ २०८२, मंगलबार | January 20, 2026

डेरी सञ्चालक प्रकाश एक महिनादेखि सम्पर्कविहीन



नेपालगन्ज । नेपालगन्ज उमहानगरपालिका वडा नम्बर १ विशालनगरमा दूध डेरी पसल सञ्चालन गर्दै आएका प्रकाश शर्मा (ढुंगाना) सम्पर्क विहिन भएका छन् । नेपालगन्ज विशालनगर चोकमा दूध डेरी सञ्चालन गर्दै आएका प्रकाश विगत १ महिना देखि सम्पर्क विहिन भएका हुन् ।

घरबाट कार्तिकको १८ गते उपचारको लागि भन्दै लखनऊ जान्छु भनी निस्किएका प्रकाश फर्केर नआएको उनका श्रीमती मीना अधिकारीले जानकारी दिइन् । ४८ वर्षीय प्रकाश लामो समय देखि दूध व्यवसाय गर्दै आएका थिए । बिहान सबेरै पसल खोलेर कारोबार गरी दिउँसो निस्किएका उनी आजसम्म फर्केर नआएका अधिकारीले बताइन् ।

लामो समय बाँकेको खजुरा मनकामना बस्ने विगत १७र१८ वर्ष देखि नेपालगन्जको सुर्खेत रोड स्थित भाडाको घरमा बस्दै आएका थिए । घरबाट निस्किंदा मोबाइल, घडी सबै सामान घरमै छाडेर निस्केकाले संपर्क विहिन हुनुमा घरपरिवारले बिभिन्न आशंका गरेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १० : १९ बजे

भारतले नेपाल सरकारलाई दियो ६१ वटा गाडी उपहार

काठमाडौं । निर्वाचन प्रयोजनका लागि नेपाललाई भारत सरकारले आज ६१

मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बन्यो : कावा प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका

सर्लाही–४ मा गगन थापाको उम्मेदवारी वारेसमार्फत दर्ता

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब नाघ्यो

काठमाडौं ।नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेको छ । चालु

चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वारेसमार्फत