३ चैत्र २०८२, मंगलबार | March 17, 2026

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन



काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका विरोधीहरुले कालोझण्डा देखाएका छन् ।

शर्मा पार्टी विभाजनपछि पहिलोपटक गृहजिल्ला जानेक्रममा सल्ले विमानस्थलमा उत्रिएका थिए । लामो समय प्रचण्डको साथमा रहेका शर्माले प्रचण्डलाई छोडेर बाबुराम भट्टराईको अगुवाईमा गठित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलेपा)मा समाहित भएपछि उनका पूर्व कार्यकर्ताहरुले कालोझण्डा देखाएको बुझिएको छ ।

विभिन्न कम्युनिष्ट घटकहरुसँग पार्टी एकता गर्दै नेपाली कम्युनिष्ट पार्टी बनाउने निर्णय भएपछि शर्माले माओवादी केन्द्र परित्याग गरेका थिए ।
पुगेका जनार्दन शर्मालाई

कालो झण्डा देखाउने समुह र जनार्दनका पक्षधरबीच झडप नहोस भनेर व्यापक सुरक्षाकर्मीको तैनाथ गरिएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  १० : ५९ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन