१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

१०८ महाधिवेशन प्रतिनिधिको सूचीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको असहमति



काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले एकलौटी माहाधिवेशन प्रतिनिधि मनोनित गरेको भन्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असहमति जनाएका छन् । सचिवालय बैठकले एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल र अध्यक्ष ओलीको सल्लाहमा प्रतिनिधि मनोनयनको सूची प्रकाशित गर्ने निर्णय गरेपनि अध्यक्षबाट एकल निर्णयबाट सूची सार्वजनिक गरेको भन्दै पोखरेलले असहमति जनाएका हुन् ।

शुक्रबार बसेको पार्टी सचिवालय बैठकले दुबैजनाको सल्लाहमा १ सय ८ जना प्रतिनिधिहरू मनोनीत गर्ने निर्णय गरेको थियो । शनिबार उद्घाटन सत्र सुरु हुनुअघि प्रकाशित नामावलीमा पोखरेलले आपत्ति जनाएका हुन् ।

नेताहरूका अनुसार, अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल दुवैले छलफलपछिमात्रै प्रतिनिधि सार्वजनिक गर्ने सचिवालयले निर्णय गरेको बताइएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  २ : २४ बजे

‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार

तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

दमौली । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-९ डुमरियामा कृषि तथा जलवायु मौसम

संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने