१० असार २०८३, बुधबार | June 24, 2026

‘हाइकिङ’ जाँदा अस्वस्थ भएका भारतीय राजदूतको हेलिकप्टरबाट उद्धारपछि उपचार



काठमाडौँ । ‘हाइकिङ’ जाँदा अस्वस्थ भएपछि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई आज हेकिलप्टरबाट उद्धार गरिएको छ ।

काठमाडौँको चम्पादेवीमा ‘हाइकिङ’ गएका बेला उराजदूत श्रीवास्तव अचेत भएपछि उनलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले काठमाडौँको हाइकिङ गएका बेला अस्वस्थ भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी ग्राण्डी अस्पताल लगिएको जानकारी दिए ।

बिरामी भएका राजदूत नवीन श्रीवास्तवको मुटुको अपरेसन गरिएको छ। राजदूत श्रीवास्तवको धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको छ। उनको इन्टेन्सिभ केयर युनिटमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

हाल राजदूत श्रीवास्तवको ग्राण्डीमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सुधार भएको प्रवक्ता प्रहरी नायब महानिरीक्षक काफ्ले जानकारी दिए ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १० : ३१ बजे

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३

नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब, ७६ करोड ६४ लाख (पूर्णपाठ)

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको १९ औं नगरसभा नेपालगन्जमा सुरु भएको

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच

बेनी । दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै