१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ ।

काठमाडौंको बनस्थलीमा रहेको पार्टी कार्यालयमा उनीलाई स्वागत गर्न ठूलो संख्यामा कार्यकर्ता र शुभेच्छुकहरू उपस्थित भएका छन् ।

लामिछाने आठ महिनाको काराबासबाट रिहा भएपछि पहिलोपटक पार्टी कार्यालय पुगेका हुन् ।

बाजागाजासहित उनलाई पार्टी कार्यालयमा स्वागत गरिएको हो ।

सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका लामिछाने गत बिहीबार तुलसीपुर उच्च अदालतको आदेशपछि धरौटी र बिगो बुझाएर सशर्त रिहा भएका थिए । रिहाइपछि हिजो मात्र काठमाडौं आइपुगेका थिए ।

स्वागत कार्यक्रमपछि आजै पार्टीको केन्द्रीय समिति बैठक पनि बस्ने रास्वपाले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ४ : १८ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित