२८ पुस २०८२, सोमबार | January 12, 2026

कांग्रेस विशेष महाधिवेशन : यस्तो छ गगन थापाको समसमायिक प्रतिवेदन (पूर्णपाठ)



काठमाडौँ । काठमाडौंमा जारी कांग्रेस विशेष महाधिवेशनमा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले छुझछुट्टै प्रतिवेदन प्रस्तुत गरेका छन् । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र मा शर्माको प्रतिवेदन प्रस्तुत भए लगत्तै महामन्त्री थापाले प्रतिवेदन प्रस्तुत गरेका छन् ।

बन्दसत्रको शुरुवातमा विशेष महाधिवेशन कार्यविधि, २०८२ पारित गरेपछि प्रतिवेदन प्रस्तुत सुरु भएको छ । बन्दसत्रमा महामन्त्री गगन थापाले समसामायिक राजनीतिक प्रस्ताव पेस गरेका छन् । आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै थापाले पार्टी नेतृत्वले विधानको पालना नगरेका कारण विशेष महाधिवेशन स्वतः क्रियाशील भएको बताए ।

थापाले पेस गरेको प्रस्तावमा नेपालको संविधानको धारा २६९ र २७२ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को व्यवस्थालाई टेकेर महाधिवेशनको वैधानिकता पुष्टि गरिएको छ । पार्टी विधानको धारा १७ (२) अनुसार केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यले लिखित अनुरोध गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था रहेको उनले स्मरण गराए ।

प्रस्तुत छ प्रतिवेदनको पूर्णपाठ

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १ : ३२ बजे

माघ ४ गते राष्ट्रियसभा अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले राष्ट्रियसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ ।

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ । यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी । जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साडीघाटीमा जिप

दाबी भुक्तानी नपाएपछि त्रिबि शिक्षण अस्पतालले माघ १ देखि स्वास्थ्य बीमा सेवा बन्द गर्ने

काठमाडौं । विगत लामो समयदेखि बीमा बोर्डले दाबी भुक्तानी नगरेपछि

दीप बोर्डिङ स्कुलमा तीनदिने खेल सप्ताह सुरु, ४५० भन्दा बढी पदकका लागि प्रतिस्पर्धा

बुटवल । बुटवल उपमहानगरपालिका नम्बर ८ सुख्खानगरमा रहेको दीप बोर्डिङ