१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

विशेष महाधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व घोषणा गरिँदै



काठमाडौँ । गत आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ कार्यसमिति घोषणा गरिने भएको छ ।

निर्वाचन समितिबाट अवको केहीबेरमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व घोषणा हुने कांग्रेस नेता गुरुराज घिमिरेले जानकारी दिए ।

निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार सभापतिमा गगन थापाको मात्र उम्मेदवारी परेको छ भने उपसभापतिमा फर्मल्लाह मन्सुरको मात्र उम्मेदवारी परेको छ । महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको मात्र उम्मेदवारी परेको छ । अन्य पदाधिकारीमा पनि सहमति भइरहेको बताइएको छ ।

यता पार्टी सभापति शेरबहादुर देउवा समूहले कांग्रेसबाट गगन थापा,विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको जनाएको छ । यद्देपी शिषे महाधिवेशनबाट विघटन भएको समितिबाट गरिएको कारवाही स्वतः असान्र्भिक हुने विशेष महाधिवेशन पक्षको तर्क छ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ९ : ४० बजे

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, नदी किनारमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना

भोटेकोशीको भेल : बगायो बस्ती, बढायो सन्त्रास

काठमाडौं । ‘तेता के के हुँदैछ, यता बाढी पसेर फेरि

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, ९७७ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ४६९

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन । रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८