२८ असार २०८३, आइतबार | July 13, 2026

कांग्रेस विशेष महाधिवेशन : यस्तो छ गगन थापाको समसमायिक प्रतिवेदन (पूर्णपाठ)



काठमाडौँ । काठमाडौंमा जारी कांग्रेस विशेष महाधिवेशनमा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले छुझछुट्टै प्रतिवेदन प्रस्तुत गरेका छन् । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र मा शर्माको प्रतिवेदन प्रस्तुत भए लगत्तै महामन्त्री थापाले प्रतिवेदन प्रस्तुत गरेका छन् ।

बन्दसत्रको शुरुवातमा विशेष महाधिवेशन कार्यविधि, २०८२ पारित गरेपछि प्रतिवेदन प्रस्तुत सुरु भएको छ । बन्दसत्रमा महामन्त्री गगन थापाले समसामायिक राजनीतिक प्रस्ताव पेस गरेका छन् । आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै थापाले पार्टी नेतृत्वले विधानको पालना नगरेका कारण विशेष महाधिवेशन स्वतः क्रियाशील भएको बताए ।

थापाले पेस गरेको प्रस्तावमा नेपालको संविधानको धारा २६९ र २७२ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को व्यवस्थालाई टेकेर महाधिवेशनको वैधानिकता पुष्टि गरिएको छ । पार्टी विधानको धारा १७ (२) अनुसार केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यले लिखित अनुरोध गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था रहेको उनले स्मरण गराए ।

प्रस्तुत छ प्रतिवेदनको पूर्णपाठ

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १ : ३२ बजे

देशभर वर्षा : विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज वर्षा भइरहेको

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली