३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

विशेष महाधिवेशन मंगलबारसम्म लम्बियो



काठमाडौँ । नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशन थप एकदिन लम्बिने भएको छ । महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरु माथिको छलफल नसकिएपछि महाधिवेशन मंगलबारसम्म लम्बिने भएको हो ।

महाधिवेशनको बन्दसत्रमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल जारी रहेको छ ।

विशेष महाधिवेशन प्रचार(प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंका अनुसार आइतबारदेखि चलेको महाधिवेशन मंगलबारसम्म लम्बिएको निश्चित भएको हो।

‘महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहेको छ । यो क्रम मंगलबार पनि चल्नेछ,’ उनले भने, ‘त्यसपछिमात्र नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने छ ।’

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ५ : ४८ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको