२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

कांग्रेस केन्द्रीय समितिद्वारा गगन विश्वलाई पाँच वर्षका लागि पार्टीबाट निलम्बन



काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि पार्टी संस्थापन समूहले कारबाही गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय थापा र शर्मालाई पाँच वर्षका लागि कारवाही गर्ने निर्णय गरेको हो । बैठकले सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्षका लागि साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको छ ।

यसअघि कार्यबहाक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकले विशेष महाधिवेशन पक्षधरहरुले पठाएको शर्त र उनीहरुसँग भएको निरन्तरको छलफलबारे जानकारी गराएका थिए ।

यसससँगै कांग्रेसमा औपचारिक रुपमा विभाजनको बीउ उम्रेको छ । भृकुटीमण्डमा भैरहेको विशेष महाधिवेशन पक्षधरहरुले गगन थापालाई पार्टी सभापति बनाउने गरी नयाँ नेतृत्व चयन प्रक्रियालाई अघि बढाएका छन् ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ३ : ४५ बजे

सत्कारले लोभिन्छन् भकुण्डेको घरबासका पाहुना

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र