१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

विमलेन्द्र निधिको नेतृत्वमा देउवापक्षीय नेताहरु निर्वाचन आयोगमा



काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय नेताहरु निर्वाचन आयोगमा पुगेका छन् ।

विशेष महाधिवेशन गरेर आफु निर्वाचित भएको कार्यमितिलाई मान्यता दिन गगन थापा पुगेको भोलिपल्टै देउवा समूहका नेताहरु पनि आफुहरु नै आधिकारिक कांग्रेस भएको दाबी गर्दै आयोग पुगेका हुन् ।

नेता विमलेन्द्र निधिको नेतृत्वमा रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ, जितजंग बस्नेतलगायतका नेताहरुले आयोगमा पुगेर देउवा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमिति नै निर्वाचन ऐन र पार्टी विधान अनुसार वैधानिक भएको दाबी गर्ने तयारीमा छन् ।

नेताहरु आयोग परिसरभित्र आयुक्त र पदाधिकारीहरुलाई पर्खिरहँदा बाहिर गेटमा तरुण दलका नेता कार्यकर्ताहरुले धर्ना दिएका छन् ।

 

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  १० : १० बजे

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, ९७७ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ४६९

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन । रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८

तिब्बतमा कृत्रिम ताल फुट्ने जोखिम बढेपछि उद्धार कार्य रोकियो

काठमाडौं । नेपाल-चीन सीमावर्ती तिब्बतमा भीषण पहिरोपछि नदी थुनिएर बनेको

पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौं । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा