२७ भदौ २०८३, शनिबार | September 12, 2026

पर्वतबाट नेकपाको उम्मेदवार बने मनहरी तिमिल्सिना



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले पर्वत जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि मनहरी तिमिल्सिनालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले शनिबार तिमिल्सिनालाई औपचारिक रूपमा उम्मेदवारको टिकट प्रदान गरेका हुन् ।

तिमिल्सिना पछिल्लो केहीवर्षयता पर्वत जिल्लाको पार्टी काममा संलग्न रहँदै आएका छन् । उनी त्यसअघि प्रचण्डको सचिवालयमा रहेर काम गर्दै आएका थिए ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ७ : ५० बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित