१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

राजीनामा लगत्तै ‘घण्टीघर’मा बालेनले टेके पहिलो पाइला



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिए लगत्तै काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बनेका बालेन्द्र साह ‘बालेन’ रास्वपाको केन्द्रीय कार्यालय ‘घण्टीघर’ पुगेका छन् । रास्वपाले वरिष्ठ नेता घोषणा गरेपनि महानगर प्रमुखमा बहाल सहँदासम्म पार्टी कार्यालय नगएका बालेन साह राजीनामा दिएलगत्तै पहिलो पटक पार्टी कार्यालय पुगेका हुन् ।

उनलाई पार्टी कार्यालयमा स्वागत गर्न कार्यालय वरपर रास्वपा समर्थकहरूको बाक्लो भिड जम्मा भएका छन् । पार्टी कार्यालयको मुल गेटमा बालेनलाई रास्वपा सभापति रवि लामिछानेले स्वागत गरे ।

बालेनलाई राव्पाले झापा–५ बाट निर्वाचन लडाउने तयारी गरेको छ । उनी आजै जनकपुर जाने कार्यक्रम रहेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।

 

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ४ : २० बजे

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका