११ भदौ २०८३, बिहिबार | August 27, 2026

रमेश मल्ललाई बनायो नेकपाले सल्यानको उम्मेदवार



काठमाडौं । एकमात्र निर्वाचन क्षेत्र रहेको सल्यान जिल्लामा नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले रमेश मल्ललाई उम्मेदवार बनाएको छ ।

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले मल्ललाई प्रतिनिधिसभा निर्वाचनको टिकट हस्तान्तरण गरेका छन् ।
यसअघि सल्यानमा पूर्वसांसद प्रकाश ज्वाला र टेकबहादुर केसीको पनि दाबेदारी रहेका कारण उम्मेदवार टुंगो लगाउन समय लागेको थियो । सोमबार बिहान ज्वाला सहमतिमा आएपछि मल्लको टिकट सुरक्षित भएको हो ।

मल्ल यसअघि अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष भैसकेका नेता हुन् । उनी लामो समय प्रचण्डको सचिवालयमा काम गरेका छन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १२ : २५ बजे

उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा,

रूसी राष्ट्रपति पुटिनद्वारा बाढीपहिरोमा परी ज्यान गुमाउनेप्रति दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालमा बाढीपहिरोका कारण भएको

बेलायती प्रधानमन्त्रीको नेपाललाई १ अर्ब सहयोगको घोषणा

लन्डन । बेलायती  प्रधानमन्त्री एन्डी बर्नहमले बुधबार आएको आकस्मिक बाढीपछि

भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी

भोटेकोशी बाढी : ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४०