५ भदौ २०८३, शुक्रबार | August 21, 2026

चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका छन् ।

लामिछाने सहकारीसम्बन्धी मुद्दाका सिलसिलामा वीरगञ्ज पुगेका कारण समयमा उपस्थित हुन नसकेपछि वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले भरतपुर महानगर संयोजक सीता ज्ञवाली लाई वारेस दिएका थिए । लामिछानेका प्रस्तावक बिक्रम श्रेष्ठ र समर्थक रामजी ठकुरी रहेका छन् ।

लामिछाने यसअघि पनि दुईपटक चितवन–२ बाट उम्मेदवार बनेका थिए । यसपटक तेस्रोपटक सोही क्षेत्रबाट उम्मेदवारी दिएका हुन् ।

 

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ५ : ११ बजे

जब एक चिनियाँ व्यक्ति गाउँ फर्किए, बनाए झुर ठाउँलाई ‘पर्यटकीय हब’

गुइयाङ (चीन) । मध्य चीनको हेनान प्रान्तको राजधानी झेङझाउस्थित फक्सकनको

रास्वपाको सचिवालयमा ९ जना थपिए, विभिन्न पदाधिकारी र केन्द्रीय सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको संगठन विस्तार तथा

कांग्रेस महाधिवेशन रोक्न देउवा-खड्का सर्वोच्चमा, अन्तरिम आदेश माग

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै

शंखमुलको होस्टलमा युवकको हत्या, एक जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा परिचय खुल्ने प्रमाणपत्र अनिवार्य

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँकेको निर्वाचनमा मतदान गर्न