६ आश्विन २०८३, मंगलबार | September 22, 2026

एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने



काठमाडौं । यसवर्षको एसईई चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ ।

प्रतिनिधिसभा चुनावका कारण परीक्षाको मिति सार्नुपरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । वार्षिक शैक्षिक क्यालेन्डरअनुसार एसईई परीक्षा चैतको पहिलो साता हुनुपर्छ ।

निर्वाचनका कारण यसअघि तय गरिएको मिति परिवर्तन गरी नयाँ कार्यतालिकाअनुसार परीक्षा सञ्चालन गर्न लागिएको हो ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीले चैत १९ गतेदेखि परीक्षा सुरु गर्ने निर्णय भइसकेको जानकारी दिँदै आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार परीक्षा व्यवस्थापन, केन्द्र निर्धारण तथा अन्य प्राविधिक कामहरू समयमै सम्पन्न गरिने छन् ।

देशभरका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरू एसईई परीक्षामा सहभागी हुनेछन् ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ७ : ३३ बजे

महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी

न्युयोर्क । संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय राजनीतिक बहस

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा गम्भीर र

कांग्रेसको नेतृत्वमा गगनको विकल्प छैन : उपसभापति भुसाल

अर्घाखाँची । नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा गगनकुमार

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौँ । जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला

बुधवारबाटै नेपालमा वर्षाको क्रम बढ्दैजाने

काठमाडौं । भोलि (बुधबार,७-असोज) बाटै नेपालमा वर्षा हुने क्रम बढ्दै