१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, गगनलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने तयारी



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।

विशेष महाधिवेशनबाट निर्वाचित भएपछि सभापति गगन थापाले पहिलोपटक केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरेअनुसार आज बैठक बस्न लागेको हो ।

दिउँसो १ बजे बस्ने बैठकमा निर्वाचन केन्द्रित रणनीति बनाउने विषयमा छलफल हुने बताइएको छ ।

बैठकले सभापति थापालाई आगामी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेर अघि बढ्ने निर्णय गर्ने बताइएको छ । यस्तै बैठकमा चुनावी घोषणापत्र तयार गर्ने विषयमा पनि निर्णय हुनेछ ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  १० : ५६ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि