११ भदौ २०८३, बिहिबार | August 28, 2026

प्रतिनिधि सभा सदस्य निर्वाचन : ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत तोकियो



काठमाडौं । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारवशी एवम् विश्वसनीय रूपमा सम्पन्न गर्न भन्दै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न देशका ७७ वटै जिल्लामा अनुगमन अधिकृत तोकेको जनाएको छ । गत माघ ४ को राति १२ बजेबाट लागू भएको निर्वाचन आचासंहिता अनुगमन गर्न सबै जिल्लामा आयोगले अनुगमन अधिकृत तोकेको हो ।

जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयनको सुनिश्चितता गर्न अनुगमन अधिकृत तोकिएको आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम सतहत्तर वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरुलाई आर्थिक वाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रक तथा कोष नियन्त्रकहरूलाई आर्थिकसँग सम्बन्धित विषयमा फरक(फरक कार्य जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको आयोगले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ८ : ४१ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि