११ भदौ २०८३, बिहिबार | August 28, 2026

बाँके-३ का रास्वपा उम्मेदवार खगेन्द्र सुनारलाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण



काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट बाँके क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका खगेन्द्र सुनारलाई तीन दिने स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारहिता उल्लंघन गरेको विषयमा उम्मेदवार सुनारलाई आयोगले स्पष्टीकरण सोधको हो ।

राष्ट्रिय जनावर गाईलाई लिएर साम्प्रदायिक विद्वेष फैलाउने गरी सूचना प्रवाह गरेको भन्ने जानकारी प्राप्त हुन आएकाले उक्त आचारसंहिताको उल्लङ्घन हुने कार्य तपाईँबाट भएको हो वा होइन ? भन्दै आयोगले सुनारलाई स्पष्टीकरण सोधेको हो ।

सामाजिक सञ्जालमा सुनारको ‘मटन खान हुने तर गाईको मासु खान किन नहुने ?’ भन्दै गरेको भिडीयो सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  १० : ३३ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि