१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

रुकुमपूर्व पुगे प्रचण्ड, लुकुमका स्थानीयले गरे खाम मगर संस्कृतिअनुसार स्वागत



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा रुकुम पूर्वका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र पुगेका छन् ।

बागलुङबाट रुकुमपुर्वको भुमे १ लुकुम पुगेका प्रचण्डलाई रुकुमका खाम मगर समुदायको संस्कार अनुसार सेतो टीका र पगरी लगाएर स्वागत गरिएको छ ।

त्यसक्रममा भुमे गाउँपालिका वडा नं. १ का वडाध्यक्षले प्रचण्डलाई वडाबासीको तर्फबाट आफ्नो माग बुझाएका छन् ।

प्रचण्डले आफ्ना मतदातालाई सम्बोधन गर्दै लुकुम गाउँलाई नमुना गाउँ बनाउने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  ५ : २४ बजे

जापानद्वारा बिपी राजमार्गको पिप्ले-बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रेपलाञ्चोक । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने तय भएको छ ।

ईयू आबद्ध देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज नेपालस्थित युरोपेली

रौतहटमा हुरीले घर भत्किँदा महिलाको मृत्यु

रौतहट । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा

आजको मौसम : पहाडका केही स्थानमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा