१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित



काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिश कलेज, काठमाडौंको भगिनी संस्था ब्रिटिश मोडल कलेजले अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

ब्रिटिस मोडल कलेजका विद्यार्थीहरूले आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड २०२५ु मा तीनवटा राष्ट्रिय पदक हात पार्दै कलेजको साखलाई थप उचाइमा पुर्‍याएका छन्। ब्रिटिस काउन्सिल सर्भिस नेपालद्वारा फागुन ५ गते १७ फेब्रुअरी २०२६० सोल्टी होटलमा आयोजित भव्य समारोहमा ती उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको हो।

क्याम्ब्रिज एसेसमेन्ट इन्टरनेशनल एजुकेशन (CAIE) द्वारा नोभेम्बर २०२४ को परीक्षा शृङ्खलामा उत्कृष्ट नतिजा ल्याउने नेपाली विद्यार्थीहरूमध्ये ब्रिटिस मोडल कलेजका निम्न विद्यार्थीहरूले शीर्ष स्थान हासिल गरेका छन् ।

खुस्बु निङ्लेकु (AS Level Biology) नेपाल टपर  खुस्बुले जीवविज्ञान विषयमा नेपालभरिमै सबैभन्दा उच्च अंक प्राप्त गरी स्वर्ण पदक सरहको सम्मान प्राप्त गरेकी छिन्।
प्रतिक्षा घिमिरे (AS Level Economics)  नेपाल टपर ९त्यउ ष्ल ल्भउब०िस् अर्थशास्त्र विषयमा उत्कृष्ट दख्खल राख्दै प्रतिक्षाले नेपाल टपरको उपाधि जितेकी छिन्।

जेन्सा श्रेष्ठ (AS Level Sociology) हाई एचिभमेन्ट (High Achievement): समाजशास्त्र विषयमा जेन्साले आफ्नो असाधारण क्षमता प्रदर्शन गर्दै ुहाई एचिभमेन्टु अवार्ड प्राप्त गरेकी छिन्।
समारोहमा नेपालका ख्याति प्राप्त शिक्षाविद्, विद्यालय सञ्चालक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कलेजले आफ्ना विद्यार्थीहरूको यो सफलतालाई उनीहरूको कडा परिश्रम, शिक्षकहरूको कुशल मार्गदर्शन र कलेजको गुणस्तरीय शैक्षिक वातावरणको प्रतिफलका रूपमा लिएको छ।

अवार्डका बारेमा बोल्दै ब्रिटिस एजुकेशन ग्रुपका ुहेड अफ स्कूल्सु राजन राईले भने
हामी ब्रिटिस मोडल कलेजमा सधैं उत्कृष्ट शैक्षिक संस्कृति र नवप्रवर्तनलाई प्रोत्साहन गर्छौं। हाम्रा विद्यार्थीहरूले विश्वव्यापी मञ्चमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता देखाएका छन्। यी अवार्डहरूले उनीहरूको निरन्तर लगाव र हाम्रो संस्थाको दूरदृष्टिलाई प्रमाणित गरेको छ। हामी आगामी दिनमा पनि भविष्यका नेतृत्वकर्ताहरू उत्पादन गर्न प्रतिबद्ध रहनेछौँ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ८ : २२ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को