५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

रास्वपा मकवानपुरका सभापति भरत पराजुली कांग्रेसमा प्रवेश



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुली नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

सर्लाहीमा आयोजित कार्यक्रममा कांग्रेसका सभापति गगन थापाले पराजुलीलाई पार्टीमा स्वागत गरेका हुन्। पराजुलीले आज बिहान मात्रै रास्वपा मकवानपुरको जिल्ला सभापति पदबाट राजीनामा दिएका थिए।

यसअघि कांग्रेसबाटै राजनीतिमा सक्रिय रहेका पराजुली केही समयअघि रास्वपामा प्रवेश गरेका थिए। तर, रास्वपाभित्र काम र योगदानभन्दा आर्थिक हैसियत भएका व्यक्तिहरूको प्रभाव बढी देखिएको भन्दै असन्तुष्ट रहेका उनी अब पुनः कांग्रेसमै फर्किएका हुन् ।

रास्वपा मकवानपुरले आजै हेटौंडामा आमसभा आयोजना गरेको छ । आमसभा अघि जिल्ला सभापतिले नै पार्टी परित्याग गरेपछि रास्वपाले विशेष जिल्ला भेला बोलाएको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  १० : २९ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही