११ भदौ २०८३, बिहिबार | August 27, 2026

दोलखाका एमाले नेताकार्यकर्ता नेकपामा प्रवेश



काठमाडौं । नेकपा एमाले निकट मुक्ति समाज दोलखाका नेताहरु तथा कार्यकर्ताहरु नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ ।उनीहरुलाई पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा स्वागत गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नेहरूमा खड्ग बहादुर गजमेर, सितारमा विक, खड्क बहादुर खाति, हलबहादुर खाति, राजन खाति, गीता खाति, अजित रिजाल, रामजी खाति, रमेश खाति, पदम सेन्चुरी, भुवन खाति, शकुन्तला खाति, दिपबहादुर खाति, चन्द्र गजमेर, गणेश रिजाल, रजनी खाति, राहुल लामिछाने, रोहित कार्की, अरुण सुवेदी, सुरज मोत्तान, रञ्जिता खाति, शरण रसाली, राजु रिजाल, देवी रिजाल लगायत नेताकार्यकताहरु रहेका छन् ।

कार्यक्रममा संयोजक प्रचण्डले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै देशमा वाम आन्दोलनलाई सशक्त बनाउन सबै क्रान्तिकारी कम्युनिष्टहरु एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको धारणा राखेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १२ : २८ बजे

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक