१५ भदौ २०८३, सोमबार | September 1, 2026

प्रधान सेनापति अशोकराज सिग्देलद्वारा पूर्वी पृतनाको निरीक्षण



सुनसरी । प्रधान सेनापति महारथी अशोकराज सिग्देलले आज पूर्वी पृतना हेडक्वाटर, इटहरीको निरीक्षण गरेका छन् ।

निरीक्षणको क्रममा उनले कोशी प्रदेश निर्वाचन कमाण्ड पोष्टका पदाधिकारीसँग आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विविध विषयमा छलफल तथा अन्तक्र्रिया गरेको पूर्वी पृतना हेडक्वाटरले जानकारी दिएको छ ।

प्रधान सेनापति सिग्देलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउन उच्च सतर्कता एवं प्रभावकारी सुरक्षा व्यवस्था सुनिश्चित गर्न निर्देशन दिएका थिए ।

पूर्वी पृतनाका पृतनापति गौरवकुमार केसीले आगामी निर्वाचनको तयारी, सुरक्षा अवस्था, संवेदनशील क्षेत्र, जनशक्ति र स्रोतसाधन परिचालनसम्बन्धी योजनाबो प्रधान सेनापतिलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १० : ५४ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,