२१ बैशाख २०८३, सोमबार | May 4, 2026

चितवन-२ मा रास्वपाका रवि लामिछानेको अग्रता, एमाले दोस्रो स्थानमा



काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा सुरुआती मतगणनामा अग्रता लिएको छ ।

हालसम्म सार्वजनिक भएको मतपरिणामअनुसार रास्वपाका उम्मेदवार लामिछानेले १ हजार १५८ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्।

त्यस्तै नेकपा एमालेका उम्मेदवार जस्मिन घिमिरे ९०८ मतसहित दोस्रो स्थानमा पुगेका छन् । सुरुमा अग्रता बनाएको एमाले पछिल्लो गणनासँगै दोस्रो स्थानमा झरेको हो ।

नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले हालसम्म ५३९ मत प्राप्त गरेकी छन् ।

यसैगरी नेकपाका उमेदवारका प्रताप गुरुङले ७७५ मत प्राप्त गरेका छन् ।

चितवन-२ मा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको छ । मतगणनाको आगामी अपडेटसँगै प्रतिस्पर्धा थप रोचक हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ६ : ३० बजे

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,