५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

एक सय आठ स्थानमा रास्वपा अगाडि



काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मत गणनाअनुसार १०८ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ ।
निर्वाचन आयोगका अनुसार गणना भइरहेका १३५ निर्वाचन क्षेत्रमा आज बेलुका ७ः४५ बजेसम्म रास्वपाका उम्मेदवार १०८, नेपाली कांग्रेसका उम्मेदवार १२ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सात स्थानमा अगाडि छन् ।
त्यसैगरी श्रम संस्कृति पार्टीका ६ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र उज्यालो नेपाल पार्टी एक/एक स्थानमा अगाडि छन् ।
हालसम्म रास्वपाले दुई स्थानमा विजयी हासिल गरिसकेको छ भने नेपाली कांग्रेसले दुई र नेपाली कम्युनिष्ट पार्टीले एक स्थानमा विजय हासिल गरेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ८ : २८ बजे

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही

दुर्गामाताका मूर्तीहरुको सामूहिक विसर्जन

नेपालगन्ज । बडा दशैका लागि बाँकेका विभिन्न स्थानमा स्थपाना गरिएका