२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक राहदानी



काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल ले आफ्नो नाममा रहेको कूटनीतिक राहदानी (रातो पासपोर्ट) सरकारलाई फिर्ता गरेका छन्।

खनालले अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई पत्र लेख्दै आफ्नो नाममा जारी भएको डिए ०००२७१० नम्बरको राहदानी परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागमा फिर्ता पठाइदिन अनुरोध गरेका हुन्।

सामाजिक सञ्जालमार्फत उनले सार्वजनिक गरेको पत्रमा अब कुटनीतिक राहदानीको प्रयोजन समाप्त भएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  १ : ०५ बजे

ट्रम्प प्रशासन अगाडि उभिएको भयावह विकल्प : आर्थिक पतन कि नौसैनिक संकट?

ट्रम्प प्रशासन अहिले दुई गम्भीर जोखिमको बीचमा फसेको छ –

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

काठमाडौं । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र

अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल ले आफ्नो नाममा रहेको कूटनीतिक

भुटानी प्रधानमन्त्री तोब्गेले दिए रवि र बालेन्द्रलाई बधाई

काठमाडौं । भुटानका प्रधानमन्त्री छिरिङ्ग तोब्गेलेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति