६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक राहदानी



काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल ले आफ्नो नाममा रहेको कूटनीतिक राहदानी (रातो पासपोर्ट) सरकारलाई फिर्ता गरेका छन्।

खनालले अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई पत्र लेख्दै आफ्नो नाममा जारी भएको डिए ०००२७१० नम्बरको राहदानी परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागमा फिर्ता पठाइदिन अनुरोध गरेका हुन्।

सामाजिक सञ्जालमार्फत उनले सार्वजनिक गरेको पत्रमा अब कुटनीतिक राहदानीको प्रयोजन समाप्त भएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  १ : ०५ बजे

द्वन्द्वकालमा मोओवादी लडाकुको सुरक्षित सेल्टर अहिले पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

दक्षिण अफ्रिका मिलर कर्णालीमा आबद्ध

काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की ।आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

भक्तपुर । भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा