३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

प्रचण्डद्वारा ओलीका पिता मोहनप्रसादप्रति श्रद्धाञ्जली



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालो अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रचण्ड भक्तपुरको गठ्ठाघरस्थित नेपाल कोरिया मैत्री अस्पताल पुगेर स्वर्गीय मोहनप्रसादप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। स्वर्गीय मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान सोही अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

गएराति स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो। उपचारकै क्रममा आज बिहान उनको निधन भएको हो ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ११ : ४७ बजे

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय