१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

ट्रम्पको दाबीलाई इरानले अस्वीकार गरेपछि कच्चा तेलको मूल्य फेरि बढ्यो



युद्धबारे ट्रम्पको दाबीप्रति इरानको प्रतिक्रियापछि कच्चा तेलको मूल्य फेरि बढेको छ ।

सोमबार ठूलो गिरावट आएपछि ब्रेन्ट क्रुडको मूल्य फेरि प्रति ब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ।

मंगलबार बिहान एसियाली बजारमा ब्रेन्ट क्रुडको मूल्य ३.७५ प्रतिशतले बढेर १०३.६९ अमेरिकी डलर प्रति ब्यारेल पुगेको हो।

यसअघि सोमबार ब्रेन्ट क्रुडको मूल्य १० प्रतिशतभन्दा बढीले घटेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हुने सम्भावित नयाँ आक्रमण स्थगित गरिएको घोषणा गरेपछि तेलको मूल्यमा गिरावट आएको थियो।

ट्रम्पले इरानसँग छिट्टै शान्ति सम्झौता हुन सक्ने पनि बताएका थिए।

तर पछि इरानले ट्रम्पका यी दाबीहरू अस्वीकार गरेको थियो । त्यसपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ्न थालेको देखिएको छ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ११ : ३४ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को