काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ।
सरकारले प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक नगरेपछि जनआस्था साप्ताहिकद्वारा सञ्चालित जनआस्था डट कमले बुधबार बिहानदेखि उक्त प्रतिवेदन सार्वजनिक गर्न थालेको थियो।
दिनभरि क्रमशः अंश–अंश सार्वजनिक गरिएको प्रतिवेदन साँझसम्म आइपुग्दा पूर्णपाठ नै बाहिरिएको हो।
यससँगै जेनजी आन्दोलनसँग सम्बन्धित घटनाक्रम, पृष्ठभूमि र आयोगले गरेका निष्कर्षहरू सार्वजनिक रूपमा चर्चामा आएका छन्।


















प्रतिक्रिया