२७ असार २०८३, शनिबार | July 11, 2026

एमाले महासचिवको चेतावनी – प्रतिशोधको मूल्य धेरै महंगो पर्नेछ



काठमाडौं । अध्यक्ष केपी ओली पक्राउ परेपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारलाई प्रतिशोधको राजनीति नगर्न चेतावनी दिएका छन्।

महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै पूर्वाग्रह र प्रतिशोधको मूल्य निकै महँगो पर्ने बताएका हुन्। उनले अध्यक्ष ओलीलाई अविलम्ब रिहा गर्न सरकारसँग माग गरेका छन्।

पोखरेलले लेखेका छन्, “पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ। जिम्मेवार बन र अविलम्ब रिहा गर।”

बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो निर्णयपछि गृहमन्त्री सुधन गुरुङको दबाबमा प्रहरीले शनिबार बिहानै ओली तथा कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई उनीहरूको निवासबाटै पक्राउ गरेको छ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ८ : १८ बजे

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका

पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको

गणेश नेपालीलाई न्याय माग्दै वीर अस्पतालअगाडि प्रदर्शन, सरकारविरुद्ध नाराबाजी

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

काठमाडौं । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका