१६ चैत्र २०८२, सोमबार | March 30, 2026

प्रधानमन्त्री बालेन्द्रद्वारा प्रतिनिधिसभाका सांसदहरुसँग छलफल



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सांसदहरुसँग छलफल सुरु गरेका छन् ।

प्रधानमन्त्री शाहले सिंहदरबारमा प्रदेशगत रूपमा सांसदहरूलाई छुट्टाछुट्टै बोलाएर छलफल गरेका हुन् । उनले आज कोशी र कर्णालीका सांसदहरुसँग पनि छलफल गर्ने बताइएको छ ।

सरकारको आगामी नीति तथा कार्यक्रमबारे सांसदहरुसँग सामुहिक रुपमा सुझाव लिन उनले छलफल सुरु गरेका हुन् ।

छलफलमा सबै दलका सांसदहरुलाई बोलाइएको छ । यद्यपी, श्रम संस्कृति पार्टीले भने प्रधानमन्त्रीले बोलाएको छलफलमा सहभागी नहुने जनाएको छ ।

यसअघि उनले आइतबार मन्त्रीहरूसँग जनताका काम कारबाही र सुशासनबारे छलफल गरेका थिए ।

 

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  २ : ०५ बजे

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिटिजल प्रणाली चुस्त बनाइने

काठमाडौँ । मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक

ओली पक्राउको विरोधमा आज पनि एमालेको प्रदर्शन

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

प्रधानमन्त्री बालेन्द्रद्वारा प्रतिनिधिसभाका सांसदहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सांसदहरुसँग छलफल सुरु गरेका

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित