२५ चैत्र २०८२, बुधबार | April 8, 2026

प्रतिनिधिसभा बैठकअघि सर्वदलीय छलफल, नयाँ नियमावली बनाउन मस्यौदा समिति गठन



काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठक बस्नुअघि सर्वदलीय बैठक सेको छ ।

बैठकले संसदको कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित महत्वपूर्ण निर्णयहरू गरेको छ।

नवनियुक्त सभामुख डोरप्रसाद अर्यालले बोलाएको बैठकले अघिल्लो प्रतिनिधिसभाले बनाएको नियमावली प्रतिनिधिसभा नियमावली २०७९ लाई संशोधन गर्न मस्यौदा समिति बनाएको छ ।
त्यस्तै, बैठकले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति पनि गठन गर्ने निर्णय गरेको छ। नियमावलीअनुसार उक्त समितिमा २१ सदस्य रहने व्यवस्था गरिएको छ।

आजको प्रतिनिधिसभा बैठकमा एक घण्टा विशेष समय चलाउने निर्णय पनि सर्वदलीय बैठकले गरेको छ ।

यसका साथै, संसदको कामकारबाहीलाई समयसापेक्ष र व्यवस्थित बनाउन संसदीय प्रक्रियालाई क्रमशः डिजिटल प्रणालीमा लैजाने विषयमा पनि सहमति भएको जनाइएको छ।

सर्वदलीय बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  १२ : ५९ बजे

स्थापना दिवसमा आश्रय बिहिनहरुसँग पौवाको एक छाक खाना

नेपालगन्ज । होटल पौवाले मानवसेवा आश्रममा आश्रय लिइरहेका आश्रयबिहिनहरुलाई खाना

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनासँग नेपालका

सुदूरपश्चिममा दश प्रतिशतले बढ्यो गरिबी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले

चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट

बुटवल । बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान : १३ ओटा मोटरसाइकल ग्यारेजमा सचेतना सुरु (फोटो फिचरसहित)

बुटवल । बुटवल प्रहरीले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान