२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

पूर्वगृहमन्त्री रमेश लेखक हाजिर जमानतमा रिहा



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक नेपाल प्रहरीको नम्बर-२ सशस्त्र प्रहरी गणबाट रिहा भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार लेखकलाई पत्नी यशोदा लेखकको जिम्मा लगाएर हाजिर जमानतमा रिहा गरिएको हो ।

अनुसन्धानका क्रममा आवश्यक पर्दा उपस्थित हुने सर्तमा उनलाई हिरासत मुक्त गरिएको प्रहरीले जनाएको छ । चैत १४ गतेदेखि गणमा राखिएका लेखक आज रिहा भएका हुन् ।

उनीसँगै पक्राउ परेका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई यसअघि नै रिहा गरिएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ११ : ४४ बजे

पूर्वगृहमन्त्री रमेश लेखक हाजिर जमानतमा रिहा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक नेपाल

१३ दिनपछि रिहा भए ओली, प्रहरीले अस्पतालबाटै लगायो आफन्तको जिम्मा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

वार्ताअघि इस्लामाबाद बन्द

इस्लामाबाद । अमेरिका-इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली